०७ असार २०७८, सोमबार
काठमाडौं — नेपाल शिक्षक महासङ्घले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासङ्घविरुद्ध ...
०६ असार २०७८, आइतबार
काठमाडौं — कोरोना सङ्क्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ । चिकित्सा शिक्षा आयोगले ...
०५ असार २०७८, शनिबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने ...
०२ असार २०७८, बुधबार
काठमाडौं — कोरोना महामारीका बीच हिजो मङ्गलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ । शिक्षा मन्त्रालयले यसअघि असार १ ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ जना पूर्व उपकुलपतिहरुले सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं– कोरोना भाइरसका कारण तहस नहस भएको नेपालको शिक्षा क्षेत्र आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुलुकभरका एकदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । विद्यालय ...
३१ जेठ २०७८, सोमबार
फाइल तस्बिरभक्तपुर – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा असार २० गतेसम्म पठाइसक्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । राष्ट्रिय ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक ...