१२ भदौ २०८२, बिहिबार
कञ्चनपुर, भदौ १२ गते । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ...
११ भदौ २०८२, बुधबार
रामेछाप, भदौ ११ गते । मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । हरितालिकाको अवसर पारेर उहाँले एक कार्यक्रमका बीच ...
०५ भदौ २०८२, बिहिबार
काठमाडौँ, भदौ ५ गते । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको आजको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय ...
०२ भदौ २०८२, सोमबार
काठमाडौँ, भदौ २ गते । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) प्रति विद्यार्थीहरु अत्याधिक आकर्षित भएको पाइएको छ । विगत ३१ वर्षदेखि नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा ...
०१ भदौ २०८२, आइतबार
भोजपुर, भदौ १ गते । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा ...
३० साउन २०८२, बिहिबार
भोजपुर, साउन २९ गते । रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको ...
२१ साउन २०८२, मङ्गलबार
म्याग्दी, साउन २० गते । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा ...
१७ साउन २०८२, शुक्रबार
काठमाडौँ, साउन १६ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेशनल प्याब्सनले आज पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको ...
१६ साउन २०८२, बिहिबार
पाल्पा, साउन १५ गते । तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । ...
१६ साउन २०८२, बिहिबार
कञ्चनपुर, साउन १५ गते । बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने हुनुभएको छ । घरको आँगनबाट बाहिर आउन नसक्ने उहाँले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाउनुभयो । जन्मजात हिँड्न र बोल्न ...