१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । मन्त्री पौडेलले ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । गत बुधबार बसेको यो सभा त्रिविको ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीलाई विद्यालयमै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । आज मङ्गलबार विद्यालय शिक्षाको समग्र सुधारका लागि ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्दै उहाँले उक्त कुरा बताउनुभएको ...
०७ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – निर्वाचन आयोगले शिक्षक, कर्मचारी र प्राध्यापकजस्ता विभिन्न पेशमा आवद्ध व्यक्तिहरु दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै विज्ञप्तीमार्फत् आपत्ति प्रकट गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) ...
१४ कार्तिक २०७८, आइतबार
बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...
१४ कार्तिक २०७८, आइतबार
डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । आज बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ...