२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

शिक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई) भौतिक उपस्थितिमा हुने बोर्डको निर्णय

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई) बैशाख र कक्षा १२ को परीक्षा जेठमा गर्ने भएको हो ...

कोरोना सङ्क्रमण फैलिएसँगै रोकियो त्रिभुवन विश्वविद्यालयका परीक्षा

काममाडौं – कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गएको कारण त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । त्रिभूवन विश्वविद्यालय, केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गते आइतबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित ...

सङ्क्रमित परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गर्दै पनिका

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले ...

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भोलिदेखि विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...

माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार आज सोमबार शिक्षा मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय ...

शिक्षा मन्त्रालयद्वारा विद्यालय बन्द गर्नेबारे आज टुङ्गो लगाउँदै

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा गर्ने सम्बन्धमा आज सोमबार निर्णय गर्ने जनाएको छ । आज दिउँसो मन्त्रालयमा बैठक बसेर यसबारे टुङ्गो लगाइने बताइएको छ । आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन ...

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । ...

तोकिएकोभन्दा बढी शुल्क लिनेलाई कारवाही गरिन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी ...

सरकारद्वारा तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले पटक–पटकको निर्देशन अवज्ञा ...

विद्यार्थी सङ्गठन र करार शिक्षक आन्दोलनको चङ्गुलमा जकडिएको त्रिभुवन विश्वविद्यालय

फाइल तस्वीर काठमाडौं – मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चङ्गुलमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने ...