०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताउनुभएको छ । आज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग मन्त्रालयमा भएको भेटमा उहाँले उक्त कुरा ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको ...
०३ कार्तिक २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताउनुभएको छ । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई ...
१७ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...
१६ असोज २०७८, शनिबार
कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आजबाट आवेदन फारम खुला गरेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुलाई समकक्षता दिने भएको छ । केही समयअगाडि बिना जानकारी एकाएक समकक्षता दिन बन्द गरेको त्रिविले पुनःआवेदन खुलाएको हो । पाठ्यक्रम विकास ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – सनराइज बैंकले काठमाडौंको रानीपोखरीस्थित दरबार हाईस्कुललाई सहयोग गरेको छ । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै ...