०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

शिक्षा

त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा खुला प्रतिस्पर्धाबाट प्राध्यापकहरू नियुक्त गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार त्रिविलाई यस्तो आदेश दिएको हो । गत मङ्सिर १४ गते त्रिवि सभाले ...

आयोगले खुलायो १३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो । आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा ...

ओमिक्रोन भेरियन्टका सङ्क्रमित बढ्न थालेपछि थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

काठमाडौं – कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी दिनुभएको छ । योसँगै दिल्लीमा ‘यलो ...

प्राथमिक तहको तृतीय श्रेणीका १३ हजार शिक्षकका लागि विज्ञापन खुल्दै

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन भोलिको गोरखापत्र र ...

महिला र पुरुषलाई सँगै राखेर पढाउन मिल्दैन : शिक्षामन्त्री हक्कानी

अफगानिस्तान – अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यता विपरीत भएको बताएका छन् । आफूहरू महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको बताएका छन् । ...

सहज वातावरण भए एसईई परीक्षा भौतिक रुपमै गर्ने बोर्डको तयारी

लक्ष्मी बास्कोटा सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रुपमा लिने तयारी गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा परीक्षा हलमा उपस्थित हुनेगरी आगामी चैन या बैशाख महिनामा एसईई लिने तयारी गर्न लागिएको हो । ...

आयोगद्वारा शिक्षकको पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशित

काठमाडौं – अघिल्लो हप्ता माध्यमिक विद्यालय शिक्षकको विज्ञापन माग गरेको शिक्षक सेवा आयोगले आज बुधबार निम्न माध्यमिक शिक्षकको लागि विज्ञापन प्रकाशित गरेको छ । प्रादेशिक रुपमा देशभरीका लागि करिब २६ सय शिक्षक माग गरेको छ ...

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट

काठमाडौं – काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । स्नातक तहको आन्तरिक ...

विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई समाज रुपान्तरणमा सहयोगी हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाजको विकास र रुपान्तरणमा समेत सहयोगी हुनुपर्ने बताउनुभएको छ । आज त्रिविको ४७ औँ दीक्षान्त समारोहमा ...

एसईई प्रश्नपत्र छपाइबारे अन्योलता

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीबारे अझै कुनै अत्तोपत्तो छैन । विगतका वर्षहरुमा कात्तिक लाग्दादेखि नै प्रश्नपत्र तयारी सम्बन्धी काम थालिन्थ्यो । विश्वव्यापी महामारीका रुपमा फैलिंदै आएको कोभिड–१९ का कारण २०७७ सालको एसईई परीक्षा समेत ...