१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

शिक्षा

मुलुकका सबै विद्यालयलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

काठमाडौं — दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आज सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई ...

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको महत्वपूर्ण स्रोत हो : उपकुलपति अर्याल

गण्डकी — पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । ...

सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी : प्रधानमन्त्री

फाइल तस्वीरगण्डकी — प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय ...

नेपाल खुला विश्वविद्यालयको ३ वटा सङ्कायको डीन पदमा आवेदन आवह्वान

काठमाडौं — नेपाल खुला विश्वविद्यालयको डीन सिफारिस गर्न गठित समितिले ३ वटा सङ्कायको डिन पदमा आवेदन आवह्वान गरेको छ । विगत डेढ वर्षदेखि रिक्त सामाजिकशास्त्र तथा शिक्षा सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र विज्ञान, स्वास्थ्य ...

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ...

अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ । बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो । माध्यमिक ...

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने

फाइल तस्वीरकाठमाडौं — सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको ...

प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पठन पाठन हुने

फाइल तस्वीरतुलसीपुर — नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको हो । ...

हिमाली जिल्लामा विद्यालय खुल्दै

जाजरकोट — कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा ...