२८ जेठ २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन ★   सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ बजार भाउ ? ★   फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग ★   तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै ★   समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड ★   विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन ★   बैतडीको पुर्चौंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा ★   यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य ★   यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर ★   थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम ★   रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   आजको मौसम पूर्वानुमानः देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने ★   सडक स्तरोन्नति गर्न माग ★   अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा ★   आयोगले दायर गर्‍यो एकैसाथ तीन मुद्दा ★   गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि ★   मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै ★   म्याग्दीको विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल

शिक्षा

शुक्रबारदेखि एसईई परीक्षा सुरु, सम्पूर्ण तयारी पुराभएको परीक्षा बोर्डका भनाई

फाइल तस्वीरकाठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । यस वर्ष कुल पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीले एसईई परीक्षा दिंदैछन् । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षको सबै तयारी पूरा ...

सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको योजना

फाइल तस्वीरतनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । सरकारी विद्यालय विद्यार्थीको सङ्ख्या कमहुँदै गएकोले विद्यार्थीलाई सरकारी विद्यालयमा तान्ने र शिक्षालाई गुणस्तरीय बनाउने अभिप्रायले ...

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

काठमाडौं — हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियती ...

शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले दियो १६ अर्ब रुपैयाँ अनुदान

विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीरकाठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक ...

धार्मिक विद्यालयप्रति सरकार उदासिनता, छैन दिवा खाजाको व्यवस्थापन

ओमकारेश्वर संस्कृत गुरुकुलमा अध्यक्षरत विद्यार्थीहरु, तस्वीर राससझापा — मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट ...

साहाराविहीन बालबालिकालाई अङ्ग्रेजी पढाउँदै विदेशी

फाइल तस्वीरतुलसीपुर — दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् । उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुएको हो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा ...

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

तुलसीपुर — विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे । विद्यालय भवन नै हावाले उडायो ...

त्रिविका परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने ...

प्राथमिक तह शिक्षक पदमा विज्ञापन खुला (यसरी दिन सकिन्छ आवेदन)

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो । आयोगले न्यूनतम योग्यता पुगेका ...

आधुनिक शिक्षामा जोड दिंदै पाँचथरको जेठो विद्यालय

पाँचथर — विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक ...