०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

विराटनगर — चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को ...

शिक्षा क्षेत्रका समस्याबारे अखिल (क्रान्तिकारी) ले बुझायो प्रधानमन्त्री दाहाललाई १५ बुँदे ज्ञापनपत्र

काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिक्षा क्षेत्रका विभिन्न समस्याको विषयमा ...

मुलुकका सबै विद्यालयलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

काठमाडौं — दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आज सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई ...

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको महत्वपूर्ण स्रोत हो : उपकुलपति अर्याल

गण्डकी — पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । ...

सुशासन र समृद्धिका लागि शिक्षा क्षेत्रको भूमिका अग्रणी : प्रधानमन्त्री

फाइल तस्वीरगण्डकी — प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय ...

नेपाल खुला विश्वविद्यालयको ३ वटा सङ्कायको डीन पदमा आवेदन आवह्वान

काठमाडौं — नेपाल खुला विश्वविद्यालयको डीन सिफारिस गर्न गठित समितिले ३ वटा सङ्कायको डिन पदमा आवेदन आवह्वान गरेको छ । विगत डेढ वर्षदेखि रिक्त सामाजिकशास्त्र तथा शिक्षा सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र विज्ञान, स्वास्थ्य ...

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ...

अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ । बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो । माध्यमिक ...

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने

फाइल तस्वीरकाठमाडौं — सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको ...