२८ जेठ २०८०, आइतबार
तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा ...
२८ जेठ २०८०, आइतबार
तस्वीर — पुष्पकमल दाहाल प्रधानमन्त्रीकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले ...
२४ जेठ २०८०, बुधबार
गोरखा – गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ । कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित ...
२३ जेठ २०८०, मङ्गलबार
दमौली — अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । ...
२२ जेठ २०८०, सोमबार
विराटनगर — विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै विषय विज्ञसँग छलफल गरेर प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्न लागेको ...
२१ जेठ २०८०, आइतबार
मान्म — कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौ वटा स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन् । ...
१५ जेठ २०८०, सोमबार
फाइल तस्वीरः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।काठमाडौं — नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...
११ जेठ २०८०, बिहिबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा आगामी मङ्गलकारबाट वर्षे बिदा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार वर्षे बिदा गर्ने निर्णय ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा ।काठमाडौं — सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको ...