०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो

शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, बैशाख २६ देखि परीक्षा सुरु

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको ...

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली — कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम ...

एसईई दिने विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम आजदेखि भर्न सकिने (सूचनासहित)

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ ...

सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको छैटौं कारोबार दिन आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले ...

पूर्वविद्यार्थीद्वारा प्रधानाध्यापक सम्मानित र पुरस्कृत

तस्वीर राससबेनी — म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा तीन दशकसम्म अध्यापन गर्नुभएकोमा पूर्वविद्यार्थीहरुले प्रधानाध्यापक आलमलाई ...

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

फाइल तस्वीर काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन् । आज बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले ...

कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

गुल्मी — गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको ...

सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही — सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ ...

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानद्वारा अनुदान आयोगमा समावेश गर्न माग

फाइल तस्वीरविराटनगर — प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक ...

विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

फाइल तसवीरकाठमाडौं — प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय अब पूरानो तरिकाले चल्न सम्भव नरहेको बताउनुभएको छ । उहाँले २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिने गरी विश्वविद्यालयलाई ...