२१ असार २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसईई २०७९ को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बस्ने ...
१९ असार २०८०, मङ्गलबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार हिजो सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार ...
१८ असार २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताउनुभएको ...
१७ असार २०८०, आइतबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा ...
१४ असार २०८०, बिहिबार
काठमाडौं — शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पु¥याएको हो । ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताउनुभएको छ । संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि महानगरप्रमुख साहले शिक्षकहरूको तलब ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरबनेपा—काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्दै पालिकालाई ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ बनाउने नीतिलाई अगाडि सारेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गर्दै ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ— साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि ...
१३ असार २०८०, बुधबार
तस्वीर : शालिकराम जम्कट्टेल बागमती प्रदेश मुख्यमन्त्रीमनहरी — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । देश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च ...
१० असार २०८०, आइतबार
गण्डकी — पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग ...