०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

शिक्षा

सङघीय शिक्षा विधेयकको विरुद्धमा उत्रिए निजी विद्यालयका छाता सङ्गठन

काठमाडौँ — सरकारले ल्याएको शिक्षा विधेयकलाई लिएर निजी तथा आवासीय विद्यालयका छाता सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषद्ले गतहप्ता पास गरेको शिक्षा विधेयकको विरोधमा आज बिहीबार राजधानीको माइतीघरमा पुगेर प्याब्सन, हिसान तथा नेसनल प्याब्सनले संयुक्त ...

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, अध्ययनरतमध्ये आधा जिल्ला बाहिरका

चितवन — चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् । हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार छ सयभन्दा बढी छ ...

कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तहमा भर्ना खुला (सूचनासहित)

फाइल तस्वीर काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । त्रिविले मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा ...

प्राथमिक तहका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान

ललितपुर — बागमती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली ...

माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख रुपैयाँसहित सम्मान

फाइल तस्वीरकाभ्रे — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाखद्वारा सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसइई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान ...

शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको छः मन्त्री शर्मा

फाइल तस्वीर काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन) काठमाडौँ ...

विधेयकमा हाम्रा माग समेटिनुपर्छ : शिक्षक महासङ्घ

फाइल तस्वीर नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, ...

माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको प्रस्ताव,मन्त्रीपरिषद् बैठकद्वारा सङ्घीय संसद्मा पठाउन स्वीकृत

काठमाडौँ — विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । गत मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । विद्यालय संरचनामा आधारभूत तह (कक्षा ...

भोलि बस्ने संसद बैठकमा सङ्घीय शिक्षा ऐनको मस्यौदा पेश हुने

काठमाडौँ — सङघीय शिक्षा ऐनको मस्यौदा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश हुने भएको छ । भोलि १६ गते मङ्गलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश गरी पारित गर्न लागेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ...

विद्यार्थीलाई स्वरोजगार बनाउन सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तस्वीरः राससदमौली — तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ...