१० भदौ २०८०, आइतबार
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साहपूर्वक मनाउन आग्रह गर्नुभएको छ । दिवस मनाउन गठित मूल समारोह समितिको आजको बैठकमा मन्त्री राईले प्रदेश र स्थानीय तह ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरनवलपरासी —मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् । विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० ...
३२ साउन २०८०, बिहिबार
काठमाडौँ — नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बंैक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, ...
३२ साउन २०८०, बिहिबार
सिमकोट — हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्य पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ...
३१ साउन २०८०, बुधबार
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन आह्वान गरेको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको ...
३१ साउन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष ...
३० साउन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को ...
३० साउन २०८०, मङ्गलबार
फाइल तस्वीरभक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज ...
२८ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको बताएको छ । बोर्डले नतिजासम्बन्धी सम्पूर्ण काम सकिएकोले प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बताएको हो । बोर्डका ...
२६ साउन २०८०, शुक्रबार
मन्थली — सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची । विद्यालय समय बाहेक बिहान, ...