१६ असोज २०८०, मङ्गलबार
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो साता नै सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख दोस्रो हप्तादेखि ...
१५ असोज २०८०, सोमबार
काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ । शिक्षा पत्रकार समाजको तेस्रो ...
१५ असोज २०८०, सोमबार
फाइल तस्वीरसप्तरी — पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे । उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय ...
१३ असोज २०८०, शनिबार
काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल सुरु गर्नुभएको छ । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना ...
१२ असोज २०८०, शुक्रबार
काठमाडौँ — आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । आज शुक्रबार दिउँसो शिक्षा मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । सरकार र महासङ्घबीच असोज ५ गते भएको सहमतिमा राहत, ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीरदोधारा चाँदनी — सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब ...
०९ असोज २०८०, मङ्गलबार
तस्वीरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ।काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । ...
०९ असोज २०८०, मङ्गलबार
भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका ...
०५ असोज २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति नेपाल राहत शिक्षक सङ्घले असन्तुष्टि जनाउँदै वार्ता बहिस्कार गरेको छ । सरकार र महासङ्घबीच भएको वार्तामा राहत शिक्षक सङ्घको समेत प्रतिनिधित्व रहेको र उनीहरुले ...
०५ असोज २०८०, शुक्रबार
फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो । अनिश्चितकालीन विद्यालय बन्द ...