०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

शिक्षा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ३७ हजार ४ सयले अझै सकेनन ग्रेड बढाउन

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज बिहिबार सार्वजनिक गरेको ...

नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठन कार्यलाई गम्भीरतापूर्वक लिन आग्रहसिमकोट — संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल ...

विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

फाइल तस्वीरकाठमाडौँ —काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द ...

देशभरका शिक्षकहरु राजधानीको माइतीघरमा भेला, ७० लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौँ —‘विद्यालय शिक्षासम्बन्धी विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएर आन्दोलित भएका छन् । सरकारले संसद दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ भेला भएका हुन् ...

शिक्षा मन्त्रालयद्वारा आह्वान गरिएको वार्तामा शिक्षक महासङ्घका प्रतिनिधिहरु अनुपस्थित

तस्वीरः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा छलफल गर्न आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासङ्घले अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि ...

संविधानको मौलिक हक – निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती

काठमाडौँ — आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राजनीतिक दलले ...

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौँ — नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका ...

शिक्षामा दलीय स्वार्थ हावी हुनु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

तस्वीरः बाल दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । भक्तपुर — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताउनुभएको छ । आज शुक्रबार बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा ...

पाटन हाई स्कूलले मनायो शतवार्षिकी

तस्वीरः पाटन हाई स्कूलको १०० औँ वार्षिकोत्सव कार्यक्रम । ललितपुर — ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो । ...

शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै महासङ्घद्वारा आन्दोलनका कार्यक्रमको घोषणा

काठमाडौँ — नेपाल शिक्षक महासङ्घले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ । महासङ्घले आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ...