२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन

शिक्षा

दातृ निकायको इसारामा शिक्षा नीति

काठमाडौँ — कहिले तीन तहको विद्यालय शिक्षालाई दुई तह बनाउने त कहिले सबै उत्तीर्ण हुने ग्रेडिङ प्रणाली लागु गर्ने । कहिले उत्तीर्ण हुने न्यूनतम अङ्क तोक्ने त कहिले त्रिभुवन विश्वविद्यालयको तीन वर्षे स्नातक तहलाई चार ...

विद्यालयलाई सहयोग गर्ने मनकारीहरुले दिए एक करोड रुपैयाँ

फाइल तस्वीर म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालयलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र ...

एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना

डडेल्धुरा — अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ । पुस्तकालय स्थापनामा भक्त बिबि फर ...

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

फाइल तस्वीरतनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा ...

म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम

शिक्षाप्रेमीहरुको सहयोगले विद्यालयमा किताबरहित पठनपाठन सञ्चालन गरिंदै । म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको ...

शिक्षा प्रणाली सुधार गरी व्यावहारिक र रोजगारमुखी शिक्षा दिन सके विमानस्थलको भीड घट्छः शिक्षाविद्

फाइल तस्वीरबागलुङ — ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाई शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाविद् डा. केसीले शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने ...

जनावरबारे कौतुहलता मेट्ने किताब ‘जीवगाथा’

फाइल तस्वीरकाठमाडौँ — तीन दशकदेखि वन्यजन्तु तथा पन्छी जगतबारे अनुसन्धानमा सक्रिय लेखक एवं पत्रकार ददि सापकोटाद्वारा लिखित ‘जीवगाथा’ लोकार्पण भएको हो । जनावरबारे कौतुहलता मेट्ने रोचक तथ्य समेटिएको किताब ‘जीवगाथा (गाँस, बास र सहवास)’ शनिबार ...

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु: नवनियुक्त उपकुलपति डा.बराल

फाइल तस्वीरकाठमाडौँ — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ । उपकुलपति पदमा नियुक्त हुनुभएपछि संक्षित प्रतिक्रिया व्यक्त गर्दै नवनियुक्त उपकुलपति ...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेका अनुसार विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको ...

देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गर्न आवश्यक छः प्रधानमन्त्री

‘नेपालमा शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ नामक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताउनुभएको छ ...