०३ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सङ्घीय गणतन्त्रको रक्षामा एकजुट हुनुपर्छ’: प्रदेश इन्चार्ज राई ★   गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश ★   आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता ★   आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ★   अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि ★   ‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठ्यारो’ ★   थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक ★   काङ्ग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गतेका लागि तय ★   काङ्ग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त ★   सरकार र शिक्षक कर्मचारी दुवैका कारण ७० लाख बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित हुँदै ★   कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने ★   ‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास’ ★   होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा ★   ‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’: मन्त्री खड्का ★   नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि, कारोबार रकम आठ अर्ब ५४ करोडमाथि ★   संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही ★   काठमाडौँ उपत्यकामा हल्का वर्षा ★   त्रिविको उपकुलपतिको जिम्मेवारी डा केसीलाई ★   सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः राष्ट्रपति ट्रम्प ★   स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल

शिक्षा

भोलि बिहान १० बजेसम्म एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

तस्वीर: नवसञ्चार अनलाईन, सुमिना । काठमाडौँ, असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बुधबार बसेको बैठकले भोलि बिहीबार बिहान १० बजेसम्म एसईईको नतिजा प्रकाशित ...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

फाइल तस्वीरचितवन, असार ३ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा ...

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

फाइल तस्वीरस्याङ्जा, जेठ २८ गते । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद ...

भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ सुरु

फाइल तस्वीरभक्तपुर, जेठ २५ गते । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन–२०८१’ भक्तपुरमा सुरु भएको छ । सम्मेलनमा कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकताबारे देशभरका ...

बजेट वक्तव्य : सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच

काठमाडौँ, जेठ १५ गते । सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु–याउने गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्र्रस्तुत आगामी आर्थिक वर्ष २०८१÷८२ ...

अत्यधिक गर्मीका कारण चार दिनका लागि विद्यालय बन्द

फाइल तस्वीर भरतपुर, जेठ १४ गते । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका ...

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन, जेठ ४ गते । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते ...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

काठमाडौँ, वैशाख ३१ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ । शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समिति ...

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख ३० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा शिक्षा विज्ञान ...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले आग्रह

काठमाडौँ, वैशाख ३० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गर्नुभएको छ ।सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक ...