२९ माघ २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य पुन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं — बचत तथा ऋणको कारोवार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउनेभएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई ...
२७ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ । ...
२७ माघ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै आगामी २०८० साल असारसम्म व्यवसायीले २ करोड रुपैयाँसम्मको कर्जालाई पुनःसंरचना गर्न सक्ने सुविधा दिनेभएको छ । राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत् ०७९ पुस मसान्तमा सक्रिय ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — साताको पाँचौ दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर सोही दिन मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने भएको जनाएको हो । केन्द्रीय ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ...
२६ माघ २०७९, बिहिबार
काठमाडौं – माया खोला हाइड्रोपावरको आईपीओ बिहीबार बिहान बाँडफाँड भएको छ । यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका हुन् । उक्त आईपीओमा कुल १४ लाख ...
२६ माघ २०७९, बिहिबार
फाइल तस्वीरवीरगञ्ज — चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच ...
२५ माघ २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं — हिजो मङ्गलबार एकै दिने ७६ अङ्कमा वृद्धि भएको नेप्से बजार आज बुधबार एकल अङ्कले बढेको छ । नेप्सेमा सुधार भएपनि कारोवार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार ...