२५ फागुन २०७९, बिहिबार
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन सुनचाँदी बजारमा आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज मङ्गलबार भने सम्हालिएको छ । मङ्गलबार १४ दशमलव ४१ अङ्कले बढेको बजार १९५२ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट भएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — व्यवसायीहरुले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । आईतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरागर्दै व्यवसायीहरुले यस्तो माग गरेका ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा सरोकार पक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरलाई सँगैराखेर छलफल गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं – इङवा हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँले वृद्धि भएको हो । नेपाली सुनचाँदी बजारमा आज छापावाल ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ...
१९ फागुन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — साताको छैटौं कारोबार दिन आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले ...