०७ असोज २०८१, सोमबार
भर्खरै
★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई ★   पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप ★   हिरासत कक्षबाट आठ थुनुवा फरार ★   नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी ★   ‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’ ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   विद्याथीहर्रुलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   कोप–२९ उपलब्धिमूलक बनाउन छ एजेण्डा प्राथमिकतामा ★   आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित ★   भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछः परराष्ट्रमन्त्री डा.राणा ★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

अर्थ/वाणिज्य

आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन

काठमाडौं — सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले ...

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूको जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ?

काठमाडौं — राष्ट्रिय सहकारी बैंक लिमिटेडले १९ औँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूको जिम्मेवारी तोकेको छ । बैंकको हिजो शनिवार सम्पन्न बैठकले सञ्चालकहरूलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । ...

आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौं — सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले ...

राजस्व सङ्कलन ५५ वर्षयताकै कमजोर अवस्थामा पुगेको अर्थमन्त्रीद्वारा सदनलाई जानकारी

फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले यसवर्षको राजस्व सङ्कलनको वृद्धिदर ५५ वर्ष यताकै सबैभन्दा कमजोर भएको बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष राजस्व ...

अघिल्लो सरकारले ल्याएको बजेट संशोधनः कुल बजेटमा १४ प्रतिशत घटाइयो

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, फाइल तस्वीर काठमाडौं — सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको हो । ...

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले ...

नेप्सेमा ६० दशमलव ७७ अङ्कले गिरावट

फाइल तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको हो । आज दुई ...

बैंकहरुविरुद्ध उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिने

फाइल तस्वीर काठमाडौँ – उद्योगी व्यवसायीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । बैंकको चर्को व्याज तथा सुविधालाई लिएर फागुन ५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासङ्घ ...

चालु आ.व.को बजेटमाथि अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकार

फाइल तस्वीर काठमाडौं — सरकारले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे अर्थ मन्त्रालयबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९÷८० को बजेटको अर्धवार्षिक समीक्षा ...

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि, कति छ बजार भाउ?

काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य पुन वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी ...