११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी

अर्थ/वाणिज्य

असार दोस्रो सातासम्ममा गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै

गण्डकी — गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो । ...

राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो । ...

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

फइल तस्वीरसिन्धुली—सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । समाजमा सासू र बुहारीलाई हेर्ने गलत ...

मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट

फाइल तस्वीरमुग —जिल्लामा रहेका स्थानीय तहले रू दुई अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । मुगुका चारवटा स्थानीय तहले सङ्घीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजश्व सङ्कलन सहितको बजेट सार्वजनिक गरेका ...

यहि असार २४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने

काठमाडौं — आगामी असार २४ गते आईतबारदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई ...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा ...

सहकारी संस्थालाई ३० दिनभित्र विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभा र लेखापरीक्षणलगायतका विवरण ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ । आज बुधबार एक सूचना सार्वजनिक गर्दै महानगरले कानूनी व्यवस्था हुँदाहुँदै पनि केही सहकारी संस्थाले साधारणसभाको जानकारी, लेखापरीक्षण ...

नेप्से परिसूचक उच्च अङ्कले बृद्धि

साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ...

धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

फइल तस्वीरधनुषा — धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्।यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि ...

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

फाइल तस्वीर भक्तपुर — सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरेको हो । ...