०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

अर्थ/वाणिज्य

१० दशमलव ८७ अङ्कले घट्यो नेप्से परिसूचक

साङ्केतिक तस्वीरकाठमाडौं —साताको पाँचौं दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ...

बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौं — मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा ...

तीन दिनखेखि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

साङ्केतिक तस्वीरकाठमाडौं – साताको चौंथो दिन आज बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से सोमबारदेखि लगातार तीन दिनदेखि बढेको हो । बुधबार १ दशमलव ०२ अङ्कले बढेको बजार १९१९ दशमलव ४२ विन्दुमा पुगेर ...

नेप्से आज दोहोरो अङ्कले सुधार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । ...

चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको छः चेम्बर

अन्तरक्रिया कार्यक्रम, तस्वीरः नेपाल चेम्बर काठमाडौं — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीका साथै ऋृणीहरु ठूलो समस्यामा परेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग भएको भेटवार्ताका क्रममा ...

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

फाइल तस्वीरकाठमाडौं — बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । हिजोको कारोवारकोभन्दा आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो । ...

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी

फाइल तस्वीरकाठमाडौं — नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनीको आयोजना गरिएको छ । सङ्घले बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा मुद्रा प्रदर्शनीको आयोजना गरेको हो । ...

नेप्सेमा १७ दशमलव ७० प्रतिशतले बृद्धि, कारोबार रकम १ हजार ९ सय ६

फाइल तस्वीरकाठमाडौं — साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । साताको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने नेप्से परिसूचक १७ दशमलव ७० ...

केही सहकारी बन्द हुन थालेपछि चलिरहेका सहकारी पनि समस्यामा

फाइल तस्वीरदाङ — बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेपछि सहकारी समस्यामा परेको ...