१० असोज २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक ...
०८ असोज २०८०, सोमबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो । ...
०८ असोज २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ ...
०७ असोज २०८०, आइतबार
काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार ...
०५ असोज २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । एडिबीले यही बुधबार ‘एसियन डेभलपमेन्ट ...
०५ असोज २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । लगातार तीन दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
०५ असोज २०८०, शुक्रबार
काठमाडौँ — सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि ...
०४ असोज २०८०, बिहिबार
काठमाडौँ — नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्रि गर्ने भएको छ । राष्ट्र बैंकले जनाए अनुसार पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएकोे ...
०४ असोज २०८०, बिहिबार
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन ...
०४ असोज २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न ...