१५ पुष २०८०, आइतबार
काठमाडौँ — सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताउनुभएको छ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै ...
१३ पुष २०८०, शुक्रबार
काठमाडौँ – लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने ...
१० पुष २०८०, मङ्गलबार
चितवन — अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने ...
०९ पुष २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भएरहेको ...
०७ पुष २०८०, शनिबार
काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आर्थिक वर्षमा सो रकम भुक्तानी ...
०६ पुष २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको १ लाख ...
०४ पुष २०८०, बुधबार
साङ्केतिक तस्वीर काठमाडौँ — पछिल्लो समय धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर बढिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार पनि नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले बृद्धि हुँदै दुई हजार एक ...
०३ पुष २०८०, मङ्गलबार
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ ...
०३ पुष २०८०, मङ्गलबार
मनहरी — अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री डा.महतले बैँकको ब्याजदर र ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन ...