११ भदौ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली सुन,चाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ...
१० भदौ २०८०, आइतबार
गल्याङ — स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत ...
०९ भदौ २०८०, शनिबार
नेपाल राष्ट्र बैंककाठमाडौँ — नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋृणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोलि आइतबार सरकारले उठाउने आन्तरिक ऋृणका रुपमा छ वर्ष अवधिको विकास ऋृणपत्र २०८५ ‘ज’ जारी ...
०८ भदौ २०८०, शुक्रबार
तस्वीरः राससरसुवा — रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय ...
०३ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीरतुलसीपुर — लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने भएको छ । अघिल्ला आर्थिक वर्षहरुमाभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो । “हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी ...
०३ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौँ —साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न ...
०३ भदौ २०८०, आइतबार
तस्वीरः जलविरे झरना ।मुङ्गलिन — जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको ...
०२ भदौ २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी ...