१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

अर्थ/वाणिज्य

देशको अर्थतन्त्रमा सुधार, विदेशी विनिमय सञ्चितिमा उल्लेख्य बृद्धि

फाइल तस्वीर काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को सुरुको चार महिनाको तथ्याङ्क हेर्दा देशको अर्थतन्त्रमा सुधार देखिएको छ । रेमिट्यानसमा उच्च वृद्धि र वस्तु आयातमा भएको कमीले चार महिनामै विदेशी विनिमय सञ्चिति १० दशमलव ...

देशको अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको अर्थमन्त्री दावी

औद्योगिक नीति तथा श्रम सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महत । ललितपुर — अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले आज बिहीबार ललितपुरमा आयोजना गरेको ...

अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीको आशा

काठमाडौँ — ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का÷मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज ...

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ३० करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।महासङ्घका ...

प्राधिकरण पन्ध्र अर्ब रुपैयाँभन्दा बढीको विद्युत बेच्न सफल

फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत् भारतलाई बेच्न सफल भएको छ । देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ ...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो । उक्त समीक्षामा ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम दुई अर्ब ७९ करोड

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुन १ लाख १८ ...