१० माघ २०८०, बुधबार
काठमाडौँ — सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका ...
०८ माघ २०८०, सोमबार
काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा ...
०७ माघ २०८०, आइतबार
काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरभरतपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा वर्तमान समस्या सिर्जना भएको बताउनुभएको छ । आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज नेपाली सुन बजारमा सुनको भाउ वृद्धि भएको छ । शुक्रबार कारोवार भएको भन्दा छापावाल सुनमा प्रतितोला चार सय रुपैयाँले वृद्धिभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । ...
०५ माघ २०८०, शुक्रबार
काठमाडौँ — अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारी तीव्रता दिन निर्देशन दिनुभएको छ । आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले ...
०५ माघ २०८०, शुक्रबार
तस्वीर, आगामी वर्ष नेपालमा लगानी सम्मेलन गर्ने तयारीको बैठक । काठमाडौँ — सरकारले आगामी वर्ष नेपालमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको अन्त्यतिर अर्थात् आगामी वैशाख दोस्रो साता लगानी सम्मेलन गर्न ...
०४ माघ २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...
०४ माघ २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने बक्यातौ रकम दिनका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । स्रोत सुनिश्चितता नहुँदा लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाइएको हो । प्रधानमन्त्रीको ...
०३ माघ २०८०, बुधबार
तस्वीरमा अर्थ मन्त्रालय र एडिबीबीच अनुदान सम्झौता । काठमाडौँ — नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच अनुदान सम्झौता भएको छ । १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋृण ...