१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

अर्थ/वाणिज्य

आगामी आर्थिक वर्षको बजेट नबढ्ने, बजेटको सिलिङ् १८ खर्ब मात्रै

फाइल तस्वीरअर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत । काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट बनाउने तयारीमा जुटेको छ । आज बिहान अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उक्त ...

माथिल्लो अरुण जलविद्युत आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनौट

फाइल तस्वीरकाठमाडौँ — मुलुकको हालसम्मको सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनौट गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनाको सुपरीवेक्षण परामर्शसम्बन्धी सम्झौतामा ...

विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस ...

विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन

सल्लेरी — सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत ...

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा, घटाइयो राजस्व र खर्चको अनुमान

काठमाडौँ — सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब ...

नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौँ — मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान ...

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म ...

सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान ...

नेप्से १४ दशमलव ५७ अङ्कले बृद्धि

साङ्केतिक तस्वीरकाठमाडौँ — यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ ...

आयात प्रतिस्थापन र निर्यातजन्य वस्तु नहुँदा देशको व्यापार घाटा चुलिंदै

फाइल तस्वीरकाठमाडौँ — नेपालको व्यापारघाटा झण्डै देशकै बजेटको हाराहारीमा रहने गरेको छ । वस्तु आयात प्रतिस्थापन र निर्यातमूलक वस्तुको उत्पादन नहुँदा देशको व्यापारघाटा चुलिंदै गएको हो । भन्सार विभागका अनुसार निर्यातमूलक व्यापारिक सञ्जाललाई हेर्दा नेपालले ...