३१ भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलाको ...
२९ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरमस्को — रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ । लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको ...
२८ भदौ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा ...
२७ भदौ २०८०, बुधबार
तस्वीरः डा प्रकाशशरण महत । काठमाडौँ — अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आज ...
२७ भदौ २०८०, बुधबार
काठमाडौँ — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । स्थापनाको ६१ औं वार्षिकोत्सव दिवसमा आज विशेष समारोह आयोजना गरेको कर्पोरेसनले कारोबार र सेवा क्षेत्र विस्तार गर्ने जनाएको ...
२६ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ – लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । ...
२६ भदौ २०८०, मङ्गलबार
काठमाडौँ — राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ । बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने ...
२६ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी ...
२६ भदौ २०८०, मङ्गलबार
काठमाडौँ— सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार कार्यदलले आज प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो । गत ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरअर्घाखाँची — अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु ...