०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल

अर्थ/वाणिज्य

ट्राफिक कारवाहीबाट दश महिनामा दुई करोड ४३ लाख राजस्व सङ्कलन

फाइल तस्वीरकलैया, जेठ ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले ...

सुनको मूल्यमा उच्च रेकर्ड तोलामा नौ सय रुपैयाँले ले वृद्धि

काठमाडौँ, जेठ ७ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका ...

सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि

काठमाडौँ, जेठ ६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । ...

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने

फाइल तस्वीरमकवानपुर, जेठ ६ गते । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो । बैठकमा ...

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

काठमाडौँ, जेठ ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताउनुभएको छ । उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका ...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर, जेठ ४ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले ...

सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि

काठमाडौँ, जेठ ३ गते । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ ...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछः अर्थमन्त्री पुन

काठमाडौँ, जेठ २ गते । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष ...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत पु–याउने लक्ष्य

काठमाडौँ, जेठ २ गते । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७ दशमलव ३ ...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब

काठमाडौँ, जेठ २ गते । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार सोह्रौ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब ...