०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

अर्थ/वाणिज्य

बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ, जेठ १५ गते । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको ...

आर्थिक वर्ष २०८१/८२ बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई ...

सरकारले संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट ल्याउँदै

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो । ...

सङ्घीय संसद्को बैठक बस्दै, सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै

फाइल तस्वीर : सङ्घीय संसद्को संयुक्त बैठक । काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय र व्ययको वार्षिक (बजेट) सार्वजनिक गर्दैछ । आज मङ्गलबार नयाँबानेश्वरस्थित सङ्घीय संसद्को संयुक्त बैठकमार्फत् ...

बढ्यो सुन र चाँदीको मूल्य

फाइल तस्वीरकाठमाडौँ, जेठ १४ । स्थानीय बजारमा सून र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको आज दोस्रो दिन छापावाल सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो ...

विद्युत् कटौतीले औद्योगिक कोरिडोरमा दैनिक समस्या

वीरगञ्ज जेठ १४ गते । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको ...

आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा कोरला नाकामा समस्या

म्याग्दी, जेठ १३ । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका ...

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा), जेठ १२ गते । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । ...

ऋृणको भार थपिदै, चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋृण थपियो

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । देशमा चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋृण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका ...

चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण चीन सरकारले बन्द गरेका ती ...