११ जेठ २०८१, शुक्रबार
‘ ललितपुर, जेठ ११ गते । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन् । सामाजिक न्यायमा आधारित समाजावाद उन्मुख बजेटको दिशामा ...
११ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ११ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा नै एक हजार आठ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी ...
११ जेठ २०८१, शुक्रबार
फाइल तस्वीर वीरगञ्ज, जेठ ११ गते । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर एक अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चमा सामान्य ...
१० जेठ २०८१, बिहिबार
गण्डकी, जेठ १० गते । गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब रु १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका ...
०९ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ९ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा ...
०८ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरमकवानपुर, जेठ ८ गते । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष ...
०८ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार ...
०७ जेठ २०८१, सोमबार
गोरखा, जेठ ७ गते । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र ...
०७ जेठ २०८१, सोमबार
फाइल तस्वीरकलैया, जेठ ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले ...
०७ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ ७ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका ...