०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

अर्थ/वाणिज्य

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ, पुस १ गते । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० ...

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

बागलुङ, मङ्सिर ३० गते । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ । स्थानीय ओमराज शर्माले सञ्चालन ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक ...

पाकिस्तानको उर्जा पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

मनिला, मङ्सिर २६ गते । एसियाली विकास बैङ्क (एडीबी) ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको उर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ । पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण ...

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

काठमाडौँ, मङ्सिर २६ गते । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आज ...

सुनको मूल्यमा भारी वृद्धि, तोलामै दुई हजारले बढ्यो

काठमाडौँ, मङ्सिर २६ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ...

सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मङ्सिर २५ गते । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो। स्थानीय बजारमा आज सुन प्रतितोला एक लाख ...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

काठमाडौँ, मङ्सिर २५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि

काठमाडौँ, मङ्सिर २४ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो । आज ...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ...