२४ मङि्सर २०८१, सोमबार
काठमाडौँ, मङ्सिर २४ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ । ...
२३ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २३ गते । साताको पहिलो दिन आज आइतबार सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले ...
२२ मङि्सर २०८१, शनिबार
काठमाडौँ, मङ्सिर २२ गते । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि ...
२१ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर २१ गते। नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने ...
२१ मङि्सर २०८१, शुक्रबार
मुम्बई, मङ्सिर २१ गते । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, “बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको ...
२० मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर २० गते । साताको पाचौँ दिन आज बिहिबार सुन, चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ बढेको हो । सुन आज प्रतितोला ...
२० मङि्सर २०८१, बिहिबार
पर्सा, मङ्सिर २० गते । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ...
२० मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर २० गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र ...
१९ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर १९ गते । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ । ...
१९ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर १९ गते । साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको हो । नेपाली बजारमा आज ...