१४ साउन २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, साउन १४ गते । स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा चार सयले वृद्धि भएको छ । हिजो आइतबार प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्यमा आज सोमबार ...
१३ साउन २०८१, आइतबार
काठमाडौँ, साउन १३ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ...
१३ साउन २०८१, आइतबार
खोटाङ, साउन १३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । बिनाअनुमतिपत्र सवारी ...
१२ साउन २०८१, शनिबार
काठमाडौँ, साउन १२ गते । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले ...
१० साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले भोलि शुक्रबार चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रित नीति सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति ...
०८ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः भन्सार विभाग । काठमाडौँ, साउन ८ गते । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको ...
०७ साउन २०८१, सोमबार
वीरगञ्ज, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा ...
०४ साउन २०८१, शुक्रबार
काठमाडौँ, साउन ४ गते । उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा ...
०२ साउन २०८१, बुधबार
फाइल तस्वीरभद्रपुर, साउन २ गते । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ ...
०१ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन १ गते । आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व ...