०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

अर्थ/वाणिज्य

सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मङ्सिर १४ गते । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो । ...

धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई

फाइल तस्वीर: नेपाल धितोपत्र बोर्डको प्रवक्ता निरञ्जन घिमिरे । ललितपुर, मङ्सिर १४ गते । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई दिइएको छ । सरकारले एक वर्षदेखि रिक्त रहँदै आएको बोर्डको अध्यक्षमा ...

मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत

काठमाडौँ, मङ्सिर १४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले ...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ...

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौँ, मङ्सिर १२ गते । लगातार दुईदिनसम्म घटेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार हिजो ...

दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड

गण्डकी, मङ्सिर १० गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित ...

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन

काठमाडौँ, मङ्सिर १० गते । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट लगानीकर्तामाझ पुँजी परिचालनका लागि ठूलो अवसर देखाएको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै क्रेडिट ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर १० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । ...

अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर, मङ्सिर ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले ...