०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित्

अर्थ/वाणिज्य

मनकामना स्मार्ट लघुवित्तको आइपीओ आवेदन असार २५ गतेसम्म दिन सकिने

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको शेयर निष्काशन ...

लगानी कोषको खुद नाफा ६१ करोड ९६ लाख रुपैयाँ, ९ प्रतिशत बोनस शेयर र करिब ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – नागरिक लगानी कोषको २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कोषले आर्थिक वर्ष २०७६।७७ को कर पछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । ...

निरन्तर उकालो चढ्दै सुनको मूल्य, प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार

काठमाडौं – गतहप्तादेखि निरन्तर उकालो लागेको पहेंलो धातु सुनको मूल्य उकालो चढ्नेक्रम जारी छ । आज आइतबार छापावाल सुन प्रतितोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैंयाँ पुगेको छ र त्यसैगरी तेजावी सुन ...

अर्थ मन्त्रालयद्वारा निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ दिने सहमति

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने सहमति गरेको छ । अर्थमन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि ...

नेपाली बजारमा सुनको मूल्य धमाधम उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले वृद्धि भएको छ । साताको अन्तिम दिन आज सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३ सय रुपैयाँमा ...

सुनको मूल्य साताभरिकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । साताको दोस्रो र तेस्रो दिन क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्य आज बिहीबार ८ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ...

बजेटमाथिको छलफलमा विवाद भएपछि प्रदेशसभा बैठक एक साताका लागि स्थगित

जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...

साताको तेस्रो दिन आज नेप्सेपरिसूचकमा ४७ दशमलव ४९ अङ्कको गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा ४७ दशमलव ४९ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलव ४९ अङ्कले गिरावट आउँदै २८२८ दशमलव ०० ...

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

काठमाडौं – मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी ...

देशकै ठूलो विद्युत उत्पादन आयोजना माथिल्लो तामाकोसीबाट परीक्षण उत्पादन गर्ने तयारी

काठमाडौं – दोलखा जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण हुने भएको छ । आगामी साताबाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादको परीक्षण गर्न लागिएको हो । उक्त आयोजनाको ४८ घण्टाको सुरुङ परीक्षणको ...