०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

अर्थ/वाणिज्य

झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा सञ्चालनमा

काठमाडौं — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा हिजो मङ्गलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि ...

लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजार आज भने यूर्टन

काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ...

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

भारतीय अर्थतन्त्र निराशा लाग्दो अवस्थामा रहेको भन्दै भारतीय अर्थविद्हरुद्वारा चिन्ता व्यक्त

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सात वर्षमा देशको अर्थतन्त्र निराश लाग्दो अवस्थामा पुगेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । रोजगार र आर्थिक समृद्धि ल्याउने जस्ता वाचा गरेर भारतीय सत्तामा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदीले ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

साताको दोस्रो दिन १ सय ८० कम्पनीको सेयर मुल्यमा गिरावट

काठमाडौं– शेयर बजार परिसूचक–नेप्सेमा सोमबार एकैदिन ७१ दशमलव ०६ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा झरेको छ । यसअघि साताको पहिलो दिन ...

सुनचाँदीको मूल्यमा उतार चढाव

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । उतार चढाव हुने सुनचाँदी बजारमा अस्ति शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँ कमी आएको छ भने चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको नेपाल ...

स्थानीय तहमा बजेटको चटारो, स्थानीय सरकारलाई ३ खर्ब रकम

काठमाडौं – सङ्घ सरकार र प्रदेश सरकारले तीन तहका सरकारमध्ये दुई तहले वार्षिक बजेट ल्याइसकेका छन् । आगामी आर्थिक वर्षको बजेट घोषणा गरिसकेका हुन् । यतिबेला स्थानीय सरकारहरु आगामी आर्थिक वर्षका लागि बजेट तयार पार्ने ...

मेगा बैंकका ग्राहकहरुलाई सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौं – कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकम बीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । मेगा बैंक नेपाल ...

नेप्से परिसूचक झिनो अङ्कले गिरावट, सेयर कारोबार रकम सुस्त

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । बुधबार ५२ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अङ्कले घटेर २ हजार ९ सय ६८ ...