०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

अर्थ/वाणिज्य

सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरद्वारा सबभन्दा ठूलो बजेट पेश, छ महानगरको बजेट ४३ अर्ब

काठमाडौं –आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस ...

बागमती प्रदेशको एउटा मात्रै उप-महानगरपालिका हेटौंडाको बजेट विनियोजन २ अर्ब ६० करोड

हेटौंडा – आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरको विकासको आधारशिला पहिचान गर्दै हेटौंडा उप–महानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरको बिकासका लागि वडा ...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार बजेट विनियोजन

चितवन – चितवनको भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ...

ललितपुर महानगरपालिको नीति तथा कार्यक्रम नगरसभा सदस्यहरुबाट बहिस्कार

ललितपुर – आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्ने सन्दर्भमा ललितपुर महानगरपालिकामा विवाद उत्पन्न भएको छ । बजेटको नीति तथा कार्यक्रम गर्दा आफुहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगरसभा सदस्यहरुले ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैयाँ कायम भएको हो ...

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोलको मूल्य एक सय २७ रुपैयाँ पुग्यो

काठमाडौं— नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ...

स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट आज आ–आफ्नो सभामा प्रस्तुत गर्दै

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार ...

नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ

काठमाडौं – नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा व्यापारघाटा २४ दशमलव ६१ प्रतिशतले बढेर साढे १२ खर्बभन्दा बढी पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ...

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज ...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि ८ अर्बमा सीमित

काठमाडौं – साताको चौथो दिन आज सेयर बजारमा नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेर २८६२ दशमलव १८ विन्दुमा झरेको ...