०१ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – सरकारले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अन्तशुल्कको स्टीकर अबदेखि आफैंले छाप्ने भएको छ । ग्लोबल टेन्डरबाट छापिँदै आएको उक्त स्टीकर अर्थमन्त्री जनार्दन शर्माले सरकार आफैंले छाप्ने बताउनु भएको छ । ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– नेपाली स्थानीय बजारमा उतार चढाव झेल्दै आएको पहेंलो धानु सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा ...
२९ कार्तिक २०७८, सोमबार
काठमाडौं — कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २६.४४ अङ्कले बढेर २७१५.३५ बिन्दुमा पुगेर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.१० अङ्कले बढेर ५०६.५४ बिन्दुमा पुगेको छ । आज कारोबारमा ...
२४ कार्तिक २०७८, बुधबार
काठमाडौं — आज सताको चौथोदिन सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको बताएको छ । महासङ्घले आजलाई छापावाल सुनको मूल्य ...
२२ कार्तिक २०७८, सोमबार
काठमाडौं– लामो समयसम्म निरन्तर बढेको पुँजी बजार परिसूचक–नेप्से तिहार सकिएर सुरु भएको पहिलो दिनमै घटेको छ । आज नेप्से १९.२ अङ्कले घटेको छ । दिनको सुरुवातमा केही अङ्कले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर ...
१६ कार्तिक २०७८, मङ्गलबार
प्रतीकात्मक तस्वीरकाठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको ...
१६ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन आज छापावाल सुन अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २ सय ले वृद्धि भएर रु ९२ हजार पुगेकोे छ । सोमबार प्रतितोला रु ९१ हजार ८ सय मा कारोबार भएको ...
१५ कार्तिक २०७८, सोमबार
काठमाडौं — आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७ अङ्कले गिरावट भएको छ । गत साताभरमा २ सय अङ्कभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज घटेको हो । नेपाल राष्ट्र बैंकले कात्तिक ३ गते निक्षेपको ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ...
१४ कार्तिक २०७८, आइतबार
काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको ...