०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार ४ सय र सोमबार ३ सय ले बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । आज छापावाल ...
०९ कार्तिक २०७८, मङ्गलबार
ताप्लेजुङ – नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि आठ वटा बैंकलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – आगामी बुधबारदेखि नेपालीहरु सिङ्गापुर भ्रमणमा जान पाउने भएका छन् । सिङ्गापुरले नेपालसहित एसियाका ५ मुलुकलाई भ्रमण प्रतिबन्धबाट हटाएसँगै यो अवसर खुलेको हो । यसअघि सिङ्गापुरले नेपालसहित कतिपय मुलुकबाट आएका मानिसहरुलाई आफ्नो देशमा प्रवेश ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएर रु ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको ...
०५ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा आज सुनकोे मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । ...
०४ कार्तिक २०७८, बिहिबार
काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव हिजो पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ...
०४ कार्तिक २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ...
०४ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सामलिङ पावर कम्पनीले आजबाट आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको ...