१५ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित ★   दिवङ्गत पितृका नाममा पशुपति लगायत शिवालय क्षेत्रमा छरियो शतबीज ★   सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि ★   हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री ★   जापानमा ‘नेपाल फेस्टिवल’ ★   दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्नः परीक्षण सफल ★   परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै ★   आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी ★   स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा ★   संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला ★   मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै ★   चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ★   लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था ★   काठमाडौँका यी स्थानमा आज बिजुली काटिने ★   बगरफाँट–भकिम्ली सडकः ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

अर्थ/वाणिज्य

सेयर बजारमा सामान्य वृद्धि

फाइल तस्वीरकाठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अङ्कले वृद्धि भएको छ । हिजो दोहोरो अङ्कले घटेको सेयर बजार आज एक दशमलव ८२ अङ्कले बढेर २ हजार ७ सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार ...

कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई सीआईटीले दियो एक करोड ६८ लाख

काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ ...

मुलुकको बजेट प्रणाली नै समस्याग्रस्त अवस्थामा रहेको अर्थमन्त्री शर्माको दावी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । आज बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै ...

मुलुकको अर्थतन्त्र सन्तुलनमा राख्न बैंकहरुको अहम् भूमिका रहन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गर्नुभएको छ । हिजो मङ्गलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका ...

आज नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट

फाइल तस्वीरकाठमाडौं– आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो ७ दशमलव ९० अङ्कले वृद्धि भएको नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर २ हजार ७ सय ३३ दशमलव १४ ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको ...

सुनको मूल्य उकालो लाग्दै

काठमाडौं– मङ्सिर महिना लागेसँगै सुनको भाउ बढ्न थालेको छ । बिवाहको समयमा सुनको मूल्य आकाशिंदा ग्राहकहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ ...

नेप्सेमा आज ११ अङ्कको गिरावट

काठमाडौं — सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन नै ११ अङ्कको गिरावट आएको छ । गतसाता ८० अङ्कले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा यस साताको पहिलो दिन अर्थात् आज पुनः ११ ...

सुनको भाउ थप २ सय रुपैयाँले वृद्धि

काठमाडौं —आज सुनको भाउ थप २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ सय रुपैयाँले वृद्धि हुँदै ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा ...

नेप्से १६ दशमलब ९५ अङ्कले वृद्धि, ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार

काठमाडौं – लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा वृद्धि हुँदा आज छ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता करिब १ सय ६० अङ्कले खस्केको सेयर बजार आइतबार एक अङ्कले ...