२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकमा देखिएको लगानी योग्य रकमको अभाव तथा सञ्चितिको चापलाई हेरेर अर्थमन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा मन्त्री शर्माले ...
२४ मङि्सर २०७८, शुक्रबार
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – लक्ष्मी बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन् ।साथै, लक्ष्मी बैंकले आफ्नो ९ ...
२३ मङि्सर २०७८, बिहिबार
नवलपुर – आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज ५३ दशमलव ३१ अङ्कले ओरालो लागेको हो । सेयर बजार ५३ दशमलव ३१ अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २ ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– साताको तेस्रो दिन मङ्गलबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवहायी महासंघले ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार २ सय रुपैयाँले घटेर ...