०४ पुष २०७८, आइतबार
काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सावधिक बिमा योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । बिमाको अवधि समाप्ति पछि ८० ...
०४ पुष २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६ सय रुपैयाँमा ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा पहेँलो धातुको मूल्य आकाशिएको छ । हिजो प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी ...
०२ पुष २०७८, शुक्रबार
काठमाडौं – विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनर्पूर्ति ‘प्याकेज’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्घबाट प्रवाह ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त हुनुभएको छ । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसक्नुभएका डा.भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता भट्टले आजदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ...
०१ पुष २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फीति दर ५ दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को चार महिनाको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय प्रस्तुत गर्दै वार्षिक विन्दुगत आधारमा ...
२९ मङि्सर २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...