२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ...
२५ पुष २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ...
२३ पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ७ सय रुपैयाँले घटेर रु ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । ...
२२ पुष २०७८, बिहिबार
काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...
२१ पुष २०७८, बुधबार
काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ...