०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

अर्थ/वाणिज्य

विश्व बैंकद्वारा नेपाललाई ६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइंदै

काठमाडौं – ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रमका लागि विश्व बैंकले ६ करोड अमेरिकी डलर अर्थात् करिब रु.७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा हिजो आयोजित समारोहमा सरकारका ...

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः वैदवार नियुक्त

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्रीलाई ४ वर्षको लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सिद्धार्थ इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख ...

साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार रकम भने २० अर्ब नाघ्यो

काठमाडौं – साताको अन्तिम सेयर कारोबारको दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ । हिजो बुधबार ३१९९ दशमलव ०३ अङ्कको ऐतिहासिक उचाइमा बन्द भएको नेप्सेमा आज १८ दशमलव २४ अङ्कले गिरावट हुँदा ...

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला ...

अप्पर तामाकोसी जलविद्युत् पूर्ण सञ्चालनमा, ४ सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि ६ वटै युनिट सञ्चालनमा आएर ४ सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो ...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी ...

नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ कायम

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा ...

रुरु जलविद्युतको बम्पर लाभांश

काठमाडौं – रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १ गते, मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो ...

सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं – सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भइ मुत्यु भएकोले उहाँको हकवाला श्रीमती तनमाया घर्ती पुनलाई ...

सिभिल बैंकले ल्यायो ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप सर्वाधिक ब्याजदर सहित वरिष्ठ बचत खाता

काठमाडौं – सिभिल बैंकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सर्वाधिक ब्याजदरको वरिष्ठ बचत खाता ल्याएको छ । यो खातामा ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार राखी खोल्न सकिने बैंकले जनाएको छ । बचत खातामा वार्षिक ...