११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – साताको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ । यसमा २३ ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा ६ ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं —आज सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अङ्कले वृद्धिभएर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप आज ७८.८२ अङ्कले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको ...
०९ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार ४ सय र सोमबार ३ सय ले बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । आज छापावाल ...
०९ कार्तिक २०७८, मङ्गलबार
ताप्लेजुङ – नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...
०८ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि आठ वटा बैंकलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ...