१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव ★   मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला ★   सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे ★   विदुर नगरपालिकाले सञ्चालन गर्‍यो ‘सुत्केरीलाई पोषण विशेष कार्यक्रम’ ★   शृङ्खलाबद्ध चोरी र डकैतीमा संलग्न गिरोह पक्राउ ★   दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’ ★   शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति ★   नुहाउन गएका दुई युवकको डुबेर मृत्यु ★   मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने ★   ‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स ★   ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्थामा खलल पुर्‍याउनेलाई कारबाही’ ★   उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट ★   ‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित ★   एनपिएल क्रिकेटः कोशेढुङ्गा बन्ने अपेक्षा

अर्थ/वाणिज्य

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत ...

कूल गार्हस्थ्य उत्पादनः बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान

काठमाडौं – चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले ...

नेप्सेमा भारी गिरावट, एक वर्षयताकै न्यून विन्दुमा

काठमाडौं – नेप्से परिसूचक एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । साताको चौंथो दिन बुधबार नेप्सेमा १ दशमलब ३८ प्रतिशतले गिरावट आएको छ । यो गिरावट ०७८ मङ्सिरपछि २ हजार ३ सय अङ्कको विन्दुबाट झरेको ...

वित्तीय सुधारको बाटोमा वायुसेवा निगम

काठमाडौं – आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ ...

नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसैगरी ...

लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्दती मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको ...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय कायम भएको छ ...

स्थानीय तहको निर्वाचनले चितवनमा व्यापार व्यवसाय फस्टाउँदै

फाइल तस्वीरचितवन – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा ...

अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले भन्नुभयो, ’अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त ...

नेप्से परिसूचक लगातार ओरालोतर्फ, आज पनि २० अङ्कले गिरावट

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक ...