१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – सरकारले दश जना सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी सङ्घीय मामिला तथा सामान्य ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ । आज सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ...
०९ मङि्सर २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं — आज सेयर बजारमा परिसूचक नेप्सेमा तीन अङ्कको गिरावट आएको छ । गत मङ्गलबार १ दशमलव ८९ अङ्कले वृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक आज पुनः ३ दशमलव २२ अङ्कले ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले ओरालो लागेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा दर्जनौं कम्पनीको शेयर, डिबेञ्चर र म्युचुअल फण्ड निष्काशन गर्ने काम ठप्प भएको छ । धितोपत्र बोर्डमा विभिन्न २४ कम्पनीका ५ करोड ९३ लाख ५६ हजार कित्ता आइपीओ ...
०८ मङि्सर २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अङ्कले वृद्धि भएको छ । हिजो दोहोरो अङ्कले घटेको सेयर बजार आज एक दशमलव ८२ अङ्कले बढेर २ हजार ७ सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । आज बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गर्नुभएको छ । हिजो मङ्गलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका ...