०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

अर्थ/वाणिज्य

सिङ्गापुरले हटायो भ्रमण प्रतिबन्ध, ट्राभल हिस्ट्री’ भने देखाउनु पर्ने

काठमाडौं – आगामी बुधबारदेखि नेपालीहरु सिङ्गापुर भ्रमणमा जान पाउने भएका छन् । सिङ्गापुरले नेपालसहित एसियाका ५ मुलुकलाई भ्रमण प्रतिबन्धबाट हटाएसँगै यो अवसर खुलेको हो । यसअघि सिङ्गापुरले नेपालसहित कतिपय मुलुकबाट आएका मानिसहरुलाई आफ्नो देशमा प्रवेश ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएर रु ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको ...

चाँदीको मुल्य दश रुपैयाँले घट्यो, सुनको स्थिर

काठमाडौं – नेपाली बजारमा आज सुनकोे मूल्य स्थिर रहेको छ । हिजो तोलामा ३ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । ...

पुँजी बजारमा भएको सुधार एक दिन पनि टिकेन, घट्यो कारोबार

काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव हिजो पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ...

राष्ट्र बैंकको निर्देशनपछि घटाए बैंकहरुले निक्षेपको ब्याज

काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ...

सामलिङ पावर कम्पनीको आईपीओ आजबाट खुला, यसरी दिनुहोस् आवेदन

काठमाडौं – सामलिङ पावर कम्पनीले आजबाट आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको ...

राष्ट्र बैंकको निर्देशनको प्रभाव पुँजी बजारमा, ६० अङ्कले सुधारियो नेप्से परिसूचक

काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो । कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही ...

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ...

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं – न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ ...

ग्लोबल आइएमईमा खाता खोल्दा सहयात्री सिम सित्तैमा

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने ...